Comments Add Comment

अष्ट्रेलियाको समुन्द्री किनारमा प्रियंकाको मस्ती

priyanka karki in austrelia
सांस्कृतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेकी नायिका प्रियंका कार्की अहिले अष्ट्रेलियाको समुन्द्री किनारमा रमाउँदैछिन् । आफूलाई समुन्द्र र त्यसमा देखिने पानीको निलो रङ असाध्यै मन पर्ने उनी बताउँछिन् ।

कार्यक्रमवाट फुर्सद पाएपछि त्यही रहेका नेपाली साथीहरुसहित उनी समुन्द्र किनारमा पुगिन् र मस्ती गरिन् ।

केहि दिनको अस्ट्रेलिया बसाईपछि नेपाल फर्किने योजनामा रहेकी प्रियंकाले सिड्नीमा आयोजित सांस्कृतिक कार्यक्रममा केही गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् ।priyana karki in ocean priyanka karki in austrelia 1 priyanka karki masti

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment