 
																			नायिका प्रियंका कार्की यतिबेला इन्डोनेशियाको बाली पुगेकी छिन् । पर्यटकहरुका लागि आकर्षक गन्तव्यको रुपमा रहेको बालीमा प्रियंका र उनका प्रेमी नायक आयुष्मान देशराज जोशी पुगेका हुन् । नायिका कार्कीलाई आयुष्मानले सरप्राइज ट्रिप दिएका हुन् । केही दिनदेखि बालीमा मस्ती मुडमा रहेको यो जोडीले आफूहरुको तस्बिर सार्वजनिक पनि गरिरहेको छ ।
यसैविचमा, नायिका प्रियंका कार्कीले आफ्नो इन्स्टाग्राम पेजमा वाइल्ड हुन चाहन्छु भन्दै हट फोटो पोष्ट गरेकी छिन् । प्रियंकाले अगाडि लेखेकी छिन्–‘म समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु ।’ उनले कुनै तस्बिरमा आयुष्मानको प्रेममा आफू डुबेको समेत उल्लेख गरेकी छिन् । आयुष्मानले विगत २ बर्षदेखि दिएको प्रेममा आफू हरेक समय डुबेको उनले उल्लेख गरेकी छिन् ।
तस्वीरः प्रियंकाको इन्स्टाग्रामबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4