काठमाडौं । अल्बानियाका कप्तान लोरिक काना युरो कप १०१६ मा रातो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् ।
शनिबार भएको स्विट्जरल्याण्डविरुद्धको खेलका क्रममा कानाले रातो कार्ड पाएका हुन् । यो युरो २०१६ मा प्रयोग भएको पहिलो रातो कार्ड हो ।
कानाले २२ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । उनले खेलको ३७ औं मिनेटमा दोस्रो पहेँलोसँगै रातो काडै पाए ।
अल्बानिया पहिलो पटक ठूलो प्रतियोगिता खेल्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4