Comments Add Comment

झापाको बेलडाँगीमा आगलागी, करिब डेढ लाखको क्षति

७ असार, झापा । गएराति झापाको दमक-५, बेलडाँगी शिविर नजिकैको बस्तीमा आगलागी हुँदा करिब १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

aagoसोमबार राति ८ः२० देखि शुरु भएको आगलागीबाट करिब दुई दर्जन घर जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय, दमकका अनुसार विद्युत सट भएर आगो लागेको हो ।

आगोलागीबाट मानवीय क्षति भने भएको छैन । राति करिब ११ बजेतिर दमक, बिर्तामोड र भद्रपुर नगरपालिकाबाट आएका ३ वटा दमकलको सहयोगमा आगो निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment