१८ असार, काठमाडौं । झापाको टिमाइ शिविरमा बस्दै आएका कतिपय भुटानी शरणार्थी तेस्रो मुलुक प्रवासन भएपछि शिविरभित्र खाली जमिनमा कृष्विाली लगाउन थालिएको छ ।
शरणार्थी जीवनयापन गरिरहेका भुटानीलाई संयुक्त राष्ट्रसंघले तेस्रो मुलुक आप्रवासनमा लगेपछि मोरङ र झापामा रहेका शिविर प्राय खाली भइसकेका छन् ।
शिविरमा सबै आएका शरणार्थीका आफन्तले खाली जमिनमा कृषिवाली लगाउन थालेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
खाली भएका छाप्रा भत्काएर बाँकी रहेका जमिनमा कसैले उन्नत तरकारी खेती र कसैले मकै, तोरी र मौसमी तरकारी लगाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4