+
+

ऋतुले प्रेम प्रस्ताव गरेपछि अलमलमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १८ गते १०:४६

wora-woraकाठमाडौं । गीत मार्फत दर्शलाई मनोरन्जन दिँदै आएकी पप गायीका रितु कडेँलले आफ्नो मायालुलाई सँगै बस्न आग्रह गरेकी छन् ।

पछिल्लो पटक उनले ‘बतास आई उडाइ लाला माया पर पर’ बोलको गितमा मोडलिङ गरेकी छन् । केटाहरुले प्रेम प्रस्ताव राख्ने परिपाटीलाई व्यङ्ग गर्दै केटि स्वयंमले प्रेमको प्रस्ताव राखेको गायीका कँडेलले बताईन् ।

महिलामा मौलाउदौ आँटलाई यस म्युजिक भिडियोमा प्रस्तुत गरिएको ऋतुको भनाई छ । कमल दत्तको शब्द रचना र संगीत संयोजन रहेको उक्त गितलाई मनोज विष्टले निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?