+

उत्कृृष्ट युवा खेलाडीको मनोनयनमा अन्जन र सन्दिप

२०७३ असार  २९ गते १४:२१ २०७३ असार २९ गते १४:२१
उत्कृृष्ट युवा खेलाडीको मनोनयनमा अन्जन र सन्दिप

Ssandip-lamichane-and-anjan-bista

२९ असार, काठमाडौं । पल्सर स्पोटर्स अवार्डको चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले साउन ६ गते प्रदान गर्ने अवार्डको मनोनयान सार्वजनिक गरेको हो ।

उकृष्ट पुरुष खेलाडीतर्फ भारत्तोलनका विकास थापा, तेक्वान्दोका वीरबहादुर महारा, फुटबलका नवयुग श्रेष्ठ, फुटबलकै बिकेश कुथु र उसुका राजेश चौधरी छन् ।

उत्कृष्ट महिला खेलाडीमा जुडोकी फुलमाया खत्री, उसुकी निमा घर्ती मगर, पौडीकी गौरिका सिंह, ट्रायलाथनकी रोजा केसी, र तेक्वान्दोकी रजिना कार्की मनानयनमा परेकी छन् ।

football

उत्कृृष्ट युवा खेलाडीको मनोनयन फुटबलका अन्जन विष्ट, क्रिकेटका सन्दिप लामिछाने, उसुकी निमा घर्ती मगर र जुडोकी मनिता श्रेष्ठ प्रधान छिन् ।

उत्कृृष्ट प्रशिक्षकको मनोनयनमा उसुका प्रकाश महर्जन, जुडोका दलबहादुर गुरुङ, फुटबलका बालगोपाल महर्जन, फुटबलकै राजुकाजी शाक्य र क्रिकेटका जगत टमटा छन् ।

स्पोर्टस् अवार्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय