१ साउन, काठमाडौं । तराईका उद्योग रहेका कम्पनीका ग्यास सिलिन्डर काठमाडौंका उपभोक्ताले २ देखि ८ साउनसम्म साट्न पाउने भएका छन् ।
भारतीय नाकाबन्दीका बेला तराईमा उद्योग रहेको कम्पनीका ग्यास सिलिन्डर काठमाडौंका उपभोक्ताले ल्याएर खपत गरेका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।
तर, नाकाबन्दी खुलेपछि ती सिलिन्डर उद्योगमा पुग्न नसकेपछि ग्यास उद्योग संघले उपभोक्ताको घरमा रहेको सिलिन्डर साट्ने व्यवस्था गर्न लागेको हो ।
खाली सिलिन्डर निः शुल्क साटफेर हुने संघ अध्यक्ष शिवप्रसाद घमिरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4