+
+

वन्दना भन्दैछिन् -जोडी मिल्ने हाम्रै

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते १०:०५

Bandana-songलोक गायिका वन्दना पाण्डेको नयाँ तीज गीत ‘जोडी मिल्ने हाम्रै’ बजारमा आएको छ । माया प्रेमका निकै चोटिला शव्द तथा मिठो लय समावेश गरिएको तीज गीतलाई तिर्सना म्युजिकले बजारमा ल्याएको हो ।

गीतमा वन्दना पाण्डे र खुमन अधिकारीको स्वर रहेको छ । गीतमा शव्द बाबुराम बोहोराको छ भने लय खुमन अधिकारीको छ ।

गीतको भिडियोमा शंकर बिसी तथा रञ्जिता गुरुंग लगायतको नृत्य रहेको छ ।

पछिल्लो समय एक पछि अर्को गर्दै चर्चित लोक दोहोरी भाका बजारमा ल्याएकी पाण्डेले गत वर्षको तीजमा ल्याएको नाचम साथी हो बोलको तिज गीतले निकै चर्चा पाएको थियो ।

हेरौँ भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?