Comments Add Comment

राष्ट्रपति र सभामुखबीच भेटवार्ता

bidhya and onsari

५ साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा भएको भेटमा सभामुख घर्तीले मुलुकको भएको पछिल्लो परिर्वर्तित राजनीतिक घटनाक्रम र सहमतिका लागि आफूले खेलेको भूमिबारे जानकारी गराएकी छन् ।

भेटमा राष्ट्रपति भण्डारीले भने राष्ट्रिय सहमति, एकता र मेलमिलापबाट संविधानको कार्यान्वयनमा सघाउ पुग्ने भन्दै यसै आधारमा अघि बढ्न सुझाव दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment