Comments Add Comment

१२ लाख मै बन्छन्, भूकम्प प्रतिरोधी यस्ता घर (फोटोफिचर)

home  (1)
२ भदौ, काठमाडौं । के तपाई सस्तो र भूकम्प प्रतिरोधी घर बनाउने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने तपाईले आजै राजधानीको भृकुटीमण्डपमा गएर यसबारे बुझ्न सक्नुहुनेछ ।

साउन ३१ गतेदेखि भुकुटीमण्डपमा सुरु भएको ‘सुरक्षित घरजग्गा मेला -२०७३’ आज सकिँदैछ । मेलामा तपाईले आफुलाई चाहिएजस्ता घरहरु रोज्न सक्नुहुनेछ । मेलामा डमी घरहरु राखिएको छ ।

home  (2)
मेलामा प्रदर्शनीमा राखिएका घर निर्माणमा प्रयोग हुने सामग्रीहरुको छनौटको आधारमा ४ कोठे घर १२ देखि १४ लाखमा निर्माण गर्न सकिने छ । सस्तो मूल्यमा तयार गरिएको घरको आयु ३५ वर्ष र गुणस्तरीय सामानहरुको प्रयोग गरि तयार पारिएका घरहरुको आयु ७० वर्षसम्म रहने बताइएको छ ।

०७२ बैशाख १२ गते गएको शक्तिशाली भुकम्प र त्यसपछिका पराकम्पहरुले करिब ८ लाख घरहरु क्षतिग्रस्त भएपछि सर्वसाधारणहरुद भूकम्प प्रविधि घरतर्फ आकषिर्त भएका छन् ।

home  (3)
home  (4)

home  (6)
home  (7)
home  (8)
home  (9)


home  (12)
home  (13)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment