१४ भदौ, काठमाडौं । इंग्ल्याण्डको कप्तानमा वायन रुनीले नै निरन्तरता पाएका छन् । र, नयाँ प्रशिक्षक साम एलेडाइसले यो सहज निर्णय भएको बताएका छन् ।
रुनी इंग्ल्याण्डका कीर्तिमाीन गोलस्कोरर हुन् र स्टफेन जेरार्डले सन्यास लिएपछि कप्तानको भूमिकामा छन् । प्रशिक्षक एलेडाइसले रुनी इंग्ल्याण्डका लागि उत्कृष्ट कप्तान भएको बताएका छन् ।
इंग्ल्याण्डले विश्वकप २०१८ को छनौट खेल अन्तरगत आइतबार स्लोभाकियासँग खेल्दैछ ।
प्रतिक्रिया 4