+
+

मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गयो

रामकुमार श्रेष्ठ रामकुमार श्रेष्ठ
२०७३ भदौ १९ गते ७:५८

१९ भदौ, नवलपरासी । नवलपरासीको कावासोतीमासवारी दुर्घटनामा ३ वर्षीय बालकको ज्यान गएको छ ।

motorcycle-accident-clipartइलाका प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति साढे १० बजेको समयमा कावासोती नगरपालिका १ हात्तीखोरस्थित भित्रि सडक खण्डमा हात्तीखोरबाट कावासोतीतर्फ आउदै गरेको लु १३ प ५०७८ नं को मोटरसाइकलले ठक्कर दिंदा बालकको ज्यान गएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका हात्तीखोर निवासी रोशन घर्ती मगरको छोरा वर्ष ३ को रुद घर्ति मगरको उपचारको क्रममा भरतपुर मेडिकल कलेज चितवनमा मृत्यु भएको हो ।

मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?