+
+

सत्ता-प्रतिपक्ष छुट्टाछुट्टै समारोह

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते ६:०६

२ असोज, काठमाडौं । संविधान जारी भएको ३ असोजमा सरकार र प्रतिपक्षी दलले छुट्टाछुट्टै कायृक्रम गरी पहिलो संविधान दिवस मनाउने निर्णय गरेका छन् ।

rastrapati Sambidhan jariसंविधान निर्माण र घोषाणा गर्ने विषयमा सहकार्य गरेका प्रमुख दल ए वर्षमै विभाजित भई छुट्टाछुट्टै समारोह आयोजना गरी पहिलो संविधान दिवस मनाउने भएका हुन् ।

सरकारले आज देखि मंगलबार तीन दिन विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने भएको आजको राजधानी दैनिकमा समाचार छ ।

प्रमुख प्रतिपक्षी दल एमाललेले ३ असोजमा छुट्टै कार्यक्रम गरी संविधान दिवस मनाउने भएको छ ।

उता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?