Comments Add Comment

सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

earthQueak 810३ असोज, काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति पराकम्प गएको छ ।

राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक गुम्बा गाविस केन्द्रविन्दु गरेको ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

दुई साताअघि दोलखा केन्दूविन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पपछि अहिलेसम्म पनि परकम्पको क्रम रोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment