Comments Add Comment

ऋण दिएर नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउने सरकारको निर्णय

nepal ausadi३ असोज, काठमाडौं । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ ।

सरकारले ऋण सहायता दिएर औषधि लिमिटेडलाई सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल औषधि लिमिटेडलाई १४ करोड ६५ लाख ऋण सहायता दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment