+
+

‘केटीएम सिटी’मा एउटा कपडा किन्दा दुई सित्तैमा

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ३ गते १३:३३

ktm-store३ असोज, काठमाडौं । नेपाली फेसन ब्राण्ड केटीएम सिटीले ग्राहकका लागि अनौठो सेल अफर ल्याएको छ । जसअनुसार अब ग्राहकले केटीएम सिटीको एउटा उत्पादन किन्दा दुईवटा सित्तैमा पाउनेछन् ।

यो अफर केटीएम सिटीका दरबारमार्ग, चक्रपथ, मण्डला, कपन, बौद्ध, नक्साल, ठमेल, जाउलाखेल, ज्याठा, रामहिटी, डिल्लीबजार, चावहिल र बल्खुमा रहेका सोरुममा उपलब्ध छ ।

योसँगै केटीएम सिटीमा यदि तपाइँले दश हजार रुपैयाँभन्दा धेरैको सपिङ गर्नुभयो भने एउटा टे्रसपास टेण्ट पनि सित्तैमा पाउनुहुनेछ ।

यो अफर सिमित अबधिका लागि ल्याइएको केटिएम सिटीले जनाएको छ । केटीएम सिटी नेपाली फेसन ब्राण्ड हो जुन पछिल्ला बर्षहरुमा नेपालमा निकै लोकपि्रय हुँदै गइरहेको छ । नेपालका अलावा यो भारतीय बजारमा पनि लोकपि्रय बनेको छ ।

ktm-city

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?