+
+

सलमानले बाइक चलाएको तस्वीर भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २४ गते ११:४९

salman

बलिउड सुपरस्टार सलमान खान आजभोलि नयाँ फिल्म ‘ट्युवलाइट’को सुटिङमा व्यस्त छन् ।

सामाजिक सञ्जालमा फिल्म सेटका कयौं फोटोअरु भाइरल भएका छन् । केही फोटोमा सलमान बाइक चलाइरहेको, कास्ट क्रुका साथ घुमिरेहेको देखिएको छ भने सेटमा नै निर्देशक सुतिरहेको तस्वीर पनि भाइरल बनेको छ ।

‘ट्युबलाइट’ फिल्म कबिर खानले निर्देशन गरिरहेका छन् । यस अघि सलमानको फिल्म बजरंगी भाइजान तथा एक था टाइगर खानले निर्दैशन गरिसकेका छन् ।

सामाजिक सञ्जालमा सक्रिय कबिर खानकी पत्नी मिनी माथुरले फिल्मका खास तस्वीर पोस्ट गरेकी छिन् जसमा निर्देशक कबिर जमीनमा सुतिरहेका देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?