Comments Add Comment

माओवादी नेता श्रेष्ठ चीन भ्रमणमा

Narayankaji Shresth Prakash
फाइल फोटो

२ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रकाश चीन भ्रमणमा गएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड भारतबाट फर्किएकै दिन साँझ श्रेष्ठ अर्को छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् ।

श्रेष्ठ चीन गएको माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । उनले भनिन्, मलाई धेरै त थाहा छैन । तर, जानु भएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment