Comments Add Comment

झापामा आगलागी, ५० लाख क्षति

Fire१४ कात्तिक, झापा । झापामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी हुँदा ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

आइतबार झापाको दमक-१९ मा तेजनाथ दाहालको एकतले घर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाले दिएको जानकारीअनुसार विहान ४ बजेदेखि लागेको आगो करिब आधा घण्टापछि दमक नगरपालिकाको दमकल, प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment