+
+

सोनाक्षीलाई ब्याइफ्रेण्डले सेतो कपडामा के दिए उपहार ?

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २३ गते १२:१८

sonakchhiमुम्बई । सोनाक्षी सिन्हा र उनका प्रेमी बन्टी सचदेबको मित्रता वेला वेलामा भारतीय मिडियामा समाचारको विषय बन्ने गरेको छ । हालै मुम्बइको एउटा रेष्टुरेन्ट बाहिर सेतो कपडामा पोको पारेर उपहार दिएपछि सोनाक्षी र बन्टीको सम्बन्धवारे फेरि टिका टिप्पणी सुरु भएको छ ।

कालो डे्रसमा रहेकि सोनाक्षीउपहार लिँदानिकै प्रफुल्ल देखिएकी छिन् । त्यसो त सोनाक्षी र बन्टी खुसुक्क भेटेको यो पहिलो पटक होइन । यसअघि एक नाइट क्लबमापनिउनीहरु संगै भेटिएका थिए ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार सोनाक्षी र बन्टी सन २०१२ देखि डेटमा छन् । तर, उनीहरुले आजसम्म आफ्नो सम्बन्ध रहेको स्वीकारेका छैनन् । बन्टी सुष्मिता सेनको पुरानो प्रेमीहुन् भने सोहेल खानकी श्रीमति सीमाको भाई हुन् । सोनाक्षीको बर्थडेमा समेत उनी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?