Comments Add Comment

मापसेमा पर्नु भो ! बडी वार्न क्यामराले हेरिरहेको छ

mapase

२५ कात्तिक, काठमाडौं । मादक मदार्थ सेवन गरेर सवारी चलाउँदा पक्राउ परेकाहरुले चेकजाँचमा खटिएका ट्राफिक प्रहरीलाई भन्लान् ? कतै झगडा गर्ने वा ‘पावर’को धाक त लगाउनु हुन्न ? त्यसो वानी छ भने होस् गर्नुस्, तपाईलाई बडी वार्न क्यामरामा हुनुहुन्छ ।

ट्राफिक प्रहरीले पछिल्लो पटक नयाँ प्रविधिका रुपमा बडी वार्न क्यामरा­मने प्रयोग सुरु गरेको छ । यसले मापसे चेकिङका सबै दृश्य कैद गरिरहेको हुन्छ ।

र, यदि तपाईले दुव्र्यवहार गर्नु भयो भने फस्नुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment