Comments Add Comment

अष्ट्रेलिया क्रिकेटको छनौट समिति अध्यक्षले दिए राजीनामा

rod-marsh

१ मंसिर, काठमाडौं । टेष्ट क्रिकेटमा अष्ट्रेलियाको लगातार खराब प्रदर्शनपछि छनौट समितिका अध्यक्ष रोड मार्सले पदबाट राजीनामा दिएका छन् ।

उनको स्थान कसले लिने अझै तय भएको छैन । क्रिकेट अष्ट्रेलियाको बोर्ड बैठकले यसबारे निर्णय गर्न बाँकी छ ।

मार्सले यो आफ्नो निर्णय भएको बताए । टेष्ट टिममा नयाँ अनु्हार आओस्, जसले भविश्यमा राम्रो गर्नेछभ भन्ने सोचका साथ राजीनामा दिएको उनले बताए ।

पछिल्लो समय अष्ट्रेलियाले टेष्टमा लगातार खराव प्रदर्शन गरेको छ । उसले दक्षिण अफि्रकासँग सिरिज गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment