+

च्यारिटी म्याचका लागि काठमाडौं आइपुग्यो जापानी फुटबल टोली

२०७३ मंसिर  २ गते १९:४८ २०७३ मंसिर २ गते १९:४८
च्यारिटी म्याचका लागि काठमाडौं आइपुग्यो जापानी फुटबल टोली

japanese-footbal-team
२ मंसिर, काठमाडौं । नेपालसँग च्यारिटी म्याच खेल्न खेल्न जापानी टोली बिहीबार काठमाडौं आइपुगेको छ ।

१६ सदस्यीय टोली काठमाडौं आएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अभ्यास पनि गरेको छ । यो टोलीको कप्तान जापानका पूर्व विश्वकप खेलाडी काजुयिका टोडा छन् ।

नेपालको राष्ट्रिय फुटबल टोली र फ्रेन्ड्स अफ जापानबीच शनिबार च्यारिटी म्याच खेल्ने तय भएको छ ।

नेपाल र जापानको द्वौत्य सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाले कलरबाथले मिलेर खेल आयोजना गरेको हो । खेलबाट उठेको रकम भूकम्प प्रभावित जिल्लामा खर्च गरिनेछ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय