+
+

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ३ गते १४:२०

३ मंसिर, काठमाडौं । राजधानीको तीनकुनेमा यात्रुबसको ठक्कटबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

Accidentबा.३ ख २०५६ नम्वरको बसले बा२६प ४३३८ नम्वरको मोटरसाइकललाई शुक्रबार ठक्कर दिएको थियो ।

दुर्घटनामा चालक काभ्रे, नाला-३ का ४७ बर्षीय हरिगोपाल श्रेष्ठ गम्भीर घाइते भएकामा उपचारको लागि निजामती अस्पताल मिनभवन लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

उक्त बस नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?