+
+

अन्नपूर्ण दास र कृष्णप्रसाद देवकोटा सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १२ गते १५:५०

das-and-devkota

१२ मंसिर, काठमाडौं । सरकारले दुई बरिष्ठतम सहसचिवलाई सचिवमा बढुवा र पदस्थापन गरेको छ ।

मन्त्रिपरिषदको आइतवारको बैठकले सहसचिवद्धय दास र देवकोटालाई सचिवमा बढुवा गरेको हो ।

बढुवा भएका सचिवमध्ये दासलाई कृषि मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ भने देवकोटालाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका प्रशासकमा पदस्थापन गरिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

संविधान संशोधन प्रस्ताव आज पनि दर्ता भएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?