Comments Add Comment

मन्त्रिपरिषद् बैठक अगाडि प्रचण्ड र कमल थापाबीच भेटवार्ता

prachanda-with-kamal-thapa

१४ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् बैठक बस्नु अघि प्रधानमन्त्रीले थापासँग भेट गरेका हुन् । बालुवाटारमा भएको भेटमा संविधान संशोधनबारे छलफल भएको छ । सरकारले संविधान संशोधनको तयारी गरपेछि आफूहरुसँग कुनै परामर्श नभएको राप्रपाका नेताहरुले बताउँदै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment