+
+

नगरोटा आक्रमणः भारतीय सेनामा कार्यरत नेपालीको पनि मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर १५ गते १५:४२

Indian-Army१५ मंसिर, काठमाडौं । जम्मूको नगरोटामा भएको चरमपन्थी आक्रमणमा मारिनेमा भारतीय सेनामा कार्यरत एक नेपाली पनि भएको खुलेको छ ।

मंगलबार विहान जम्मूको नगरोटास्थित भारतीय सेनाको एक शिविरमा आक्रमण भएको थियो । जसमा सेनाका दुई अफिसर र पाँच सैनिकको ज्यान गएको छ । जसमा एक नेपाली पनि छन् ।

भारतीय सेनामा कार्यरत असिम राईको मृत्यु भएको सेनाले जनाएको छ । खोटाङको ३२ वर्षीय राई भारतीय सेनामा राइफलम्यान पदमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?