Comments Add Comment

यातायातमन्त्री लेखकको चन्द्रागिरी भ्रमण

ramesh-lekhak-1१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले चन्द्रागिरी हिल्स लिमिटेडको अनाैपचारिक अवलोकन भ्रमण गरे । उक्त अवसरमा लेखकले चन्द्रागिरी डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजा अर्चना गरे ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरी डाँडामा कम्पनीले निर्माण गरेका पूर्वाधारहरु, भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरे ।
ramesh-lekhak-2
उनले भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गरे । अवलोकन भ्रमण पश्चात कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment