+
+

तीन दलका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते ११:०५
3-dal-meeting
प्रमुख तीन दलको बैठकमा सहभागी नेताहरु । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

१८ पुस, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच वार्ता सुरु भएको छ । कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुबीच प्रधानमन्त्री कार्यालय सिंहवरवारमा वार्ता सुरु भएको हो ।

बैठकमा संविधान संशोधन विधेयक, संसदको अवरोध, अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग र निर्वाचनसम्वन्धी विधेयकबारे छलफल भइरहेको बताइएको छ ।

माओवादी र एमालेका शीर्ष नेताहरुबीच आइतबार गोप्यवार्ता भएको थियो । उक्त छलफलको सहमति अनुसार नै तीन दलका नेताहरुको बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?