+
+

ट्रकको ठक्करबाट बृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष १८ गते १४:२३

accident१८ पुस, नवलपरासी । ट्रकको ठक्करबाट नवलपरासीमा एक बृद्धको मृत्यु भएको छ ।

नवलपरासीको कुडियाबाट बेलाटारी तर्फ आउँदै गरेको ना ३ ख ४७४८ नम्बरको ट्रकले फेनहरामा ६५ वर्षीय चन्दन पुरीलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका पुरीको चितवन मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरी निरीक्षक महेश्वर उपाध्यायले गाडी र गाडी चालकलाई ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?