२० पुस, चितवन । चितवनमा धारिलो हतियार प्रयोग गरी एक व्यक्तिको हत्या भएको छ ।
चितवनको ग्रामिण भेग माडी नगरपालिका १२ का बाँदरझुला बस्ने ३६ बर्षीय रामलाल रोडाको धारिलो हतियार (बसिलो) प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवम् प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए ।
घरायसी विवादको कारण तत्काल आवेगमा आई माडी न.पा. १२ वस्ने ३० बर्षीय सानो रुम्बा र उनकी श्रीमती २८ बर्षीया इन्द्रमाया चेपाङ मिलेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको उनले बताए ।
घटनामा प्रयोग भएको धारिलो हतियारसहित दुवै जनालाई नियन्त्रणमा लिइएको चितवन प्रहरीले
जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4