+
+

टुँडिखेलमा माघीको रौनक, हेर्नुस् ९ तस्वीर

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७३ माघ १ गते १६:०३

१ माघ, काठमाडौं । राजधानीमा बस्दै आएका थारु समुदायले माघी पर्व मनाएका छन् । विभिन्न थारु संस्थाहरुले संयुक्त रुपमा टुँडिखेलमा माघी महोत्सव गरेका छन् ।

१.

maghi-at-kathmandu-5

थारु समुदायका युवा युवतीहरु परम्परागत भेषभुषामा सजिएर टुँडिखेल पुगेका थिए । सभामुख ओनसरी घर्ती मगरले उद्घाटन गरेको उक्त कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत पनि सहभागी थिए ।

२.

maghi-at-kathmandu-2

३.

maghi-at-kathmandu-6

४.

maghi-at-kathmandu-3

५.

maghi-at-kathmandu-1

६.

maghi-at-kathmandu-7

७.

maghi-at-kathmandu-4

८.

maghi-at-kathmandu-8

९.

maghi-at-kathmandu-9

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?