Comments Add Comment

हिमालय एयरलाइन्सले भित्र्यायो नयाँ विमान

१८ माघ, काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ विमान भित्र्याएको छ । निजी क्षेत्रबाट अन्तराष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्सले मंगलबार नयाँ विमान ल्याएको हो ।

विमान त्रिभुवन विमानस्थलमा आइपुग्दा पानीको फोहोरासहित स्वागत गरिएको थियो ।

नयाँ विमानमा १५८ सिट रहेको एयरलाइन्सले जनाएको छ । यससँगै कम्पनीसँग दुई विमान भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment