Comments Add Comment

निर्वाचनसम्वन्धी थप दुई विधेयक प्रमाणिकरण

तस्वीर: राष्ट्रपतिको कार्यालय

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले निर्वाचनसम्वन्धी दुई विधेयक प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा १२३ को उपधारा २ बमोजिम निर्वाचन कसुर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयक प्रमाणित गरेकी हुन् ।

यससँगै निर्वाचनसँग सम्वन्धी चार विधेयकले कानुनी रुप पाएको छ । तर, थ्रेस होल्डसम्वन्धी विधेयक संसदको राज्य व्यवस्था समितिमा अड्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment