+
+

माछापुच्छ्रे बैंकको कुमारीपाटी शाखा सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १८:४३


१ फागुन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडल आइतबारदेखि आफ्नो पाटन (गाःबहाल) शाखालाई कुमारीपाटी (तफाल्हो)मा स्थानान्तरण गरेको छ । शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोले गरे ।

नयाा शाखाबाट बैकले आˆना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ सुबिधा उपलब्ध गराएको छ । यसका साथै २४ घण्टा नै रकम झक्िन सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको छ ।

४ अर्व ६६ करोड ६४ लाख चुक्ता पुाजी रहेको यस बैंकले २०७३ साल पौष मसान्तसम्म ५८ अर्व२४ करोड निक्षेप परिचालन गरी ५१ अर्व८५ करोड कर्जा प्रवाह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?