Comments Add Comment

मेलम्चीले जित्यो एडीबीको उत्कृष्ट परियोजना अवार्ड

१५ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले एसियाली विकास बैंक (एडीबी)को उत्कृष्ट परियोजना अवार्ड जितेको छ ।

 

एसियाली विकास बैंकको मूख्य सहयोगमा बन्दै गरेको एडीबीको काम अन्तिम चरणमा पुगेको छ । र, आगामी अक्टोबरसम्ममा काठमाडौंमा मेलम्चीको पानी आओस् भन्ने उसले चाहेको छ ।

साथै एडीबीले हालै मात्र मेलम्ची-२ मा लगानी गर्न आतुर रहेको बताएको थियो ।

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना दोस्रो र ससेक उर्जा परियोजना तेस्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment