+
+

श्रेयासँग ‘दही दुध खान नपाएको’ सुशान्तको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २२ गते १०:२२


गोपि दाहालको आवाजमा समावेश ‘दही दुध खान नपाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीको संगीत छ ।

भिडियोमा नायक सुशान्त कार्की र मोडल श्रेया कार्कीको मोडलिङ छ । भिडियोलाई संचारकर्मी समेत रहेका राजिभ श्रेष्ठले निर्देशन गरेका हुन् । राजिभ अहिले चलचित्र पत्रकारितासँगै म्यूजिक भिडियो निर्देशनमा पनि व्यस्त छन् ।

भिडियोमा माधव बेलवासेको सम्पादन, ज्ञानेन्द्र शर्माको छायांकन, अल इन वन ग्रुपको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?