Comments Add Comment

आईएमएफमा ‘पत्र बम’ विष्फोट, एक घाइते


३ चैत, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) पेरिसस्थित कार्यालयमा एउटा पत्र विष्फोट हुँदा एक व्यक्ति घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

बुधबार जर्मनीका अर्थमन्त्री वल्फगाङ्ग स्चायबललाई पठाइएको पार्सल बम बर्लिनस्थित अर्थ मन्त्रालयले जफत गरेको थियो । ग्रीकको चरम वामपन्थी समूह ‘कन्सपाइरेसी अफ पायर सेल्स’ले एउटा वेबसाइटमा पार्सलको जिम्मेवारी लिएको छ ।

फ्रान्सको राजधानी पेरिसस्थित आईएमएफको यूरोप कार्यालय एभेन्यू डि लेनामा अवस्थित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment