+
+

केरुङ नाकाबाट नेपाल भित्रिएको ७ किलो सुन बरामद

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३ गते १९:३७

३ चैत, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।

यो गाडी केरुङमा होटल ब्यवसाय गर्दै आएका स्याङ्जाका प्रकाश गैरेको भएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?