+
+

तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता चल्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३ गते १२:००


३ बैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल अधिराज्य भरिका वाणिज्य बैंकहरुबीच तेस्रो अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना गरिरहेको छ ।
बैशाख २ देखि सुरु भएको यो प्रतियोगिता काठमाडौको कमलादि स्थित युनिग्लोब कलेजमा सञ्चालन भइरहेको छ । ४ गतेसम्म चल्ने यो आयोजनाका बिजेतालाई बैशाख ७ गते बैंकको मुख्य कार्यालय नारायणहिटिमा आयोजना हुने दशौं बार्षिकोत्सवमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?