+
+

मिनीबस दुर्घटनामा १६ घाइते

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख १८ गते १७:११

१८ वैशाख, नेपालगन्ज । नेपालगन्जबाट दाङ्ग जाँदै गरेको यात्रु बाहक मिनिबस सोमबार दिउँसो दुर्घटना भएको छ ।

तीब्र गतिमा रहेको रा.२ ख ७०२४ नम्वरको बस अगैयादेखि २ किलोमिटर पश्चिममा तीब्र गतिका कारण दुर्घटनामा परेको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका डिएसपि सुरेशकुमार काफ्लेले दिएको जानकारी अनुसार सो घटनामा परेर १६ जना यात्रु तथा चालकदलका सदस्यहरु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?