+
+

आधारशिविरमा भाइरल प्रकोप, आरोही बिरामी

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख २८ गते ६:१५

२८ वैशाख, काठमाडौं । सगरमाथा आधारशिविर पुगेका पर्वतारोही, गाइड र कामदारमा टाउको दुख्ने, निरन्तर खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन् । रुघाखोकी नै भाइरल हुँदा दैनिक २०–३० जना बिरामी भइरहेको हिमालय रेस्क्यु एसोसिएसनले जानकारी दिएको छ ।

आधारशिविरमा पर्वतारोही, गाइड, कामदारलगायत दुई हजारभन्दा बढी बसिरहेका छन् । एसोसिएसनको स्वास्थ्य शिविर क्याम्पमा दैनिक ३० जनासम्म बिरामी आइरहेको उपचारमा संलग्न डाक्टर सञ्जिव सुदर्शन भण्डारीले बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?