Comments Add Comment

पोखरा लेखनाथ ९ मा कांग्रेस प्यानल बिजयी

४ जेठ, पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ । पोखरा लेखनाथ वडा नम्बर ९ मा रामराज लामिछानेसहित कांग्रेसको प्यानल नै बिजयी भएको हो ।

बिजयी लामिछानेले १ हजार १ सय ७४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गोविन्द तुलाचनले ९८२ मत प्राप्त गरे ।

महिला सदस्यमा कांग्रेसका राममाया मानन्धर, दलित महिला सदस्यमा गीता नेपाली तथा खुल्ला सदस्यमा शुरेश खवास र नन्दराम गिरी बिजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment