+
+

पोखरा महानगरको मतगणनाः जिसीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ५ गते ८:१४
मानबहादुर जिसी

५ जेठ, पोखरा । पोखरा महानगरपालिकाको जारी मत गणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीच तिव्र प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेले अग्रता लिएको छ । तर, मतान्तर निकै कम छ । एमालेका मेयरका उम्मेदवार मानबहादुर जिसीले १२ हजार ५९५ मत पाएका छन् । कांग्रेसका रामजी कुँवरले १२ हजार १४४ मत पाएका छन् ।

उपमेयरमा पनि एमालेको अग्रता छ । मञ्जु गुरुङले ११ हजार ९१६ मत पाएकी छन् भने कांग्रेसकी सरस्वती गुरुङले १० हजार ८८१ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?