Comments Add Comment

काभ्रेको बनेपा नगरपालिकामा एमाले बिजयी

५ जेठ, काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा नेकपा एमालेले मेयर उपमेयरसहित प्यानल बिजय हासिल गरेको छ । बनेपाको इतिहासमै पहिलो पटक एमालेले जितेको हो ।

मेयरमा एमालेका लक्ष्मीनरसिंह बादे श्रेष्ठले ११ हजार ४०९ मत प्राप्त गरी बिजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राम जोशीले १७२१ मत काम प्राप्त गरे । उपमेयरमा पनि एमालेकै रेखा दाहाल ११००२ मत प्राप्त गरी बिजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment