+
+
Shares

गौशालामा एक बृद्धाको हत्या, अनुहारमा एसिड छ्यापिएको अवस्थामा शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७४ असार १२ गते १०:१६

१२ असार, महोत्तरी । गौशालामा एक बृद्धाको हत्या भएको छ । गौशला नगरपालिका–१ बस्ने भलसरिया देवी महताको हत्या भएको हो ।

उनी घरमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उनको अनुहारमा एसिड छरिएको जस्तो देखिन्छ । ‘अनुहार सबै कालो भएको छ । शरीर पनि फुल्लिएको छ’ प्रहरी निरीक्षक शम्भु पोखरेलले भने, ‘एसिड छ्यापेको आशंका छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?