Comments Add Comment

सानिमा बैंकको शाखा महाराजञ्जमा पनि


२५ असार, काठमाडौं । सानिमा बैंकले काठमाडौंको महाराजगञ्जमा ४६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको उद्घाटन ब्राण्ड एम्बेसडर मदन कृष्ण श्रेष्ठ र हरी वशं आचार्य (मह जोडी) ले गरेका छन् । बैंकका निर्देशक डा. सुवर्ण दास श्रेष्ठले ग्राहकहरुलाई गुणस्तरीय सेवा दिने उदेश्यले शाखा बिस्तारमा अगाडी बढेको जानकारी दिए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ग्राहकहरुलार्य गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

हाल बैंकको ४६ शाखा र ५३ वटा एटिम सञ्चालनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment