+

नेयमारले साताको ८ लाख ६५ हजार युरो पाउने

२०७४ साउन  १९ गते ८:५३ २०७४ साउन १९ गते ८:५३
नेयमारले साताको ८ लाख ६५ हजार युरो पाउने


१९ साउन, काठमाडौं । बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा जाने तयारीमा रहेका ब्राजिलियन फवर्ड नेयमारले साताको ८ लाख ६५ हजार युरो कमाउने भएका छन् ।

२५ वर्षीय नेयमारले कर तिर्नु अघि बार्षिक ४५ मिलियन युरो पारिश्रमिक पाउने बीबीसीले जनाएको छ ।

बार्सिलोनाले फ्रन्सेली क्लब पीएसजीलाई भनेको छ कि २२२ मिलियन युरो एकै पटक तिर्नुपर्छ ।

नेयमार बुधबार बार्सिलोनाको ट्रेनिङमा पुगेका थिए र उनले क्लब छाड्न चाहेको इच्छा व्यक्त गरे । बार्सिलोनाका प्रशिक्षकले पनि उनलाई क्लब छाड्न अनुमति दिएको छ र नेयमारले ट्रेनिङ गरेनन् ।

नेयमार

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय