+
+

क्षेत्रीय होटल संघ नेपालगञ्जको अध्यक्षमा राणा

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन २५ गते १९:००

२५ असार काठमाडौं । होटल संघ नेपालगञ्जको अध्यक्षमा असित शमशेर जबरा नियुक्त भएका छन् । जबरा नेपालगन्जको स्नेहा होटलका सञ्चालक हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको श्रीमान समेत हुन् ।

जबराको अध्यक्षतामा १३ सदस्यीय तदर्थ कार्यसमिति गठन भएको छ ।

संघलाई पनि प्रादेशिक संरचनामा लैजाने उद्देश्यले बाँके, बर्दिया लगायतका क्षेत्रका होटल तथा पर्यटन व्यवसायीको भेलाबाट क्षेत्रीय होटल संघ नेपालगन्ज गठन गरेको हानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?